यस्ता युवतीहरु हुन्छन् प्रेममा बफादार, जसले जीवनभर छोड्दैनन् पार्टनरकाे साथ
११ जेठ, एजेन्सी । संसारमा धेरै किसिमका युवतीहरू हुन्छन् । केही युवतीहरु युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् भने केही युवतीहरु सोच विचार गरेर मात्रै प्रेम गर्छन । प्रेमदेखि विवाहसम्म र भविष्य पनि सोचेर प्रेम गर्ने युवतीहरु आफैँमा बौद्धिक हुन्छन् । जानिराखाैँ कुन अक्षरबाट नाम सुरू हुने युवती कस्ता हुन्छन् ।

A नामका युवती
ए बाट नाम सुरू हुने युवतीहरुको स्वभाव भाबुक हुन्छ । यिनीहरु कुनै युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् । यस्ता युवतीहरु छिट्टै पार्टनरलाई विश्वास गर्छन् । यस अक्षरवाली युवती जीवनभरी पार्टनरको साथ छोड्दैनन् ।
B नामका युवती
बी अक्षरबाट नाम सुरु भएका युवती संवेदनशील हुन्छन् । र, छिट्टै प्रेममा पर्छन् । उनीहरु आफ्नो साथीको बानीको बारेमा सचेत हुन्छन् । आफूले आशा गरेजस्तो नभएमा बिना साथी रहन पनि स्वीकार गर्छन् ।
G नामका युवती
जी अक्षरबाट नाम सुरु भएका युवती छिट्टै प्रेमको चक्करमा पर्छन् । पहिलो नजरमा नै प्रेममा पर्ने यस्ता युवतीहरु साँचो प्रेम गर्छन् । र जस्तो सुकै कठिन परिस्थितीमा पनि जीन्दगीभर साथ निभाउँछन् ।
M नामका युवती
एम अक्षरबाट नाम सुरु भएका युवती दिलवाली हुन्छन् । जति छिट्टो प्रेममा पर्छन् । जो उनीहरुको जीवनमा आउँछन् उनीहरुलाई जीवनभरी साथ छोड्दैनन् ।
P नामका युवती
प्रेम विवाहमा विश्वास गर्ने यस्ता युवतीहरु पनि छिट्टै प्रेममा पर्छन् । यिनीहरु आफ्नो पार्टनरलाई कहिल्यै धोका दिँदैनन् । यद्यपि, यिनीहरुले कहिल्यै साँचो प्रेम पाउँदैनन् ।
T नामका युवती
टी अक्षरबाट नाम सुरु भएका युवती छिट्टै प्रेममा पर्छन् तर व्यक्त गर्नलाई हिच्किचाउँछन् । तर यिनीहरु आफ्नो प्रेम पाउनको लागि जे पनि गर्छन् । र जीन्दगीभर आफ्नो साथीको साथ छोड्दैनन् ।
प्रकाशित मिति : 13:00







