सशस्त्र प्रहरीका ६५ जना सई इन्पेक्टरमा बढुवाकाे लागि सिफारिस (सूचिसहित)
९ जेठ, काठमाडाैँ । सशस्त्र प्रहरीका ६५ जना सई इन्पेक्टरमा बढुवाकाे लागि सिफारिस भएका छन् । बुधबार बसेको बढुवा समितिले सशस्त्र प्रहरी बलमा कार्यरत ६५ जना प्रहरी नायब निरीक्षक (सई) को प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवामा सिफारिस गरकाे हाे ।

सशस्त्र प्रहरी बलको साधारण समूहतर्फ रिक्त रहेको प्रहरी निरीक्षकमा सिफारिस गरिएकोमा सिफारिसबारे चित्त नबुझेमा सात दिनभित्रमा उजुरी गर्नसकिने सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : 09:35









