२ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026

ढाटसहित प्रहरीलाई जिउँदै जलाउन खाेज्ने कृषि विकास बैंकका कर्मचारी नेता केपी लामीछाने पक्राउ

५ जेठ, काठमाडाैँ । ढाटसहित प्रहरीलाई जिउँदै जलाउन खाेज्ने कृषि विकास बैंकका कर्मचारी नेता केपी लामीछाने पक्राउ परेका छन् ।  पुर्वपश्चिम राजमार्ग अन्तरगत टिकाैलीमा  रहेकाे सडक बाेर्डकाे कर उठाउने ढाटमा आगजनी भएकाे थियाे । ढाटमा आगाे लाग्दा डिउटिमा खटिएकी महिला प्रहरी आगाेले जलेर घाइते भएकी छिन् ।

आगलागीकाे घटनाकाे भिडियाे हेरेर कृषि विकास बैंकका कर्मचारी नेता केपी लामीछानेलाई पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

प्रकाशित मिति : 16:43