२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

पर्सामा ड्युटी गर्दागर्दै २८ वर्षीय सैनिक जवानको मृत्यु

५ जेठ, काठमाडौं । पर्सा राष्ट्रिय निकुज्यस्थित श्री बारादल गण आधाभारमा नेपाली सेनाका एक जवानको ‘ड्युटी’ गर्दागर्दै मृत्यु भएको छ।   सैनिक जवान देवीराम जैसीको ड्युटीको क्रममा मृत्यु भएकाे हाे ।

फाइल फाेटाे

ड्युटीमा रहेका २८ वर्षीय जवान जैसी गएराति १२ बजे अचानक बेहोस भएका थिए। बेहोस जैसीलाई उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लैँजादै गर्दा बाटोमै ज्यान गएको पर्सा प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : May 19, 2019 at 12:13 pm