११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

गाेलभेँडाकाे मूल्य बढेपछि माग्नेबुढाले लेखे यस्तो स्टाटस

४ जेठ, काठमाडाैँ । बजारमा गाेलभेँडाकाे मुल्य बढेकाे छ ।  तरकारीको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको आपूर्ति विभागकाको अनुगमनले जनाएकाे छ । विभागले गरेको अनुगमनमा सबैभन्दा बढी मूल्य आकासिने तरकारीमा गोलभेडा परेको छ। जसको मुल्य दोब्बर बढेको छ।

यसै बिच केदार घिमिरे (माग्ने बूढो)ले पनि तरकारीको मूल्य बृद्वि अच्मित हुदै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्छन्भ:- गोलभेंडाको भाऊ सोध्दै थिएँ, यसो बिचार गरेको “गोलभेंडा त भाऊ घटेको बेलामा खाउंलानी” भनेर ४ आना जग्गा किनेर फर्कें ।अब त्यो जग्गामा गोलभेंडा रोप्ने हो ।

प्रकाशित मिति : May 18, 2019 at 8:11 pm