२ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026

सडकमा यस्तो अवस्थामा भेटिइन पूर्व मिस नेपाल श्रृंखला 

४  जेठ, काठमाडाैँ । मिस नेपाल २०१८ को ताज जित्न सफल श्रृंखला खतिवडा सामाजिक कार्यमा निकै सकृय भएर अघि बढेसँगै उनले भखरैमात्र राष्ट्रपति भवन अघि बाटोमा हिड्ने जीव-जन्तुको लागी पानीको व्यस्था गरेकी छिन ।

बौद्धिक रुपमा निकै तेज रहेकी श्रृंखला राजनीतिक परिवारबाट आएकी हुन् । उनका बाबु विरोध खतिवडा मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाबाट चुनिएका एमालेका सासंद हुन् । त्यस्तै उनकी आमा मुनु सिग्देल नेकपा एमाले मकवानपुरको जिल्ला अध्यक्ष हुन् ।

प्रकाशित मिति : 17:10