९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

हिंसात्मक गतिविधी गरेको भन्दै  विप्लव विद्यार्थी संगठनका अध्यक्ष अदालतको गेटबाटै पुन: पक्राउ

३ जेठ, काठमाडाैँ । हिंसात्मक गतिविधी गरेको भन्दै  विप्लव विद्यार्थी संगठनका अध्यक्ष अदालतको गेटबाटै पुन: पक्राउ परेका छन् । यसै क्रममा विप्लव समुहक विद्यार्थी संगठनका अध्यक्ष चिरञ्जीवी ढकाल ढकाललाई ११ विद्यार्थी संगठनले अनामनगरस्थित युनियन हाउसमा भइरहेको पत्रकार सम्मेलन स्थलबाटै पक्राउ परेका थिए ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश मोहनराज भट्टराईको एकल इजलासले उनलाई साधारण तारेखमा छाड्न आदेश दिए लगत्तै उनी अदालतको गेटबाटै पुन: पक्राउ परेका हुन् । साथै उनको रिहाईका लागि पुगेका ऋषि कट्टेलको पार्टीका विद्यार्थी संगठन अध्यक्ष प्रविन मिश्रसहित दुई विद्यार्थी नेता पनि पक्राउ परेका छन् ।

प्रकाशित मिति : 19:36