धादिङ केन्दबिन्दु बनाएर फेरी गयाे ५ म्याग्नेच्युडकाे भुकम्प
३ जेठ, काठमाडौँ । धादिङकाे कुम्पुर केन्दबिन्दु बनाएर फेरी भुकम्प गएकाे छ । राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार धादिङकाे कुम्पुर केन्दबिन्दु बनाएर ५ म्याग्नेच्युडकाे भुकम्प गएकाे हाे ।

धादिङ, नुवाकाेट र काठमाडाैँ लगायत अासपासका जिल्लाहरूमा पनि भुकम्पकाे धक्का महसुस गरिएकाे थियाे । शुक्रबार दिउँसो करीब २ बजेर ९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।
प्रकाशित मिति : 14:42







