काठमाडौँमा फेरी भूकम्पको धक्का महसुस
३ जेठ, काठमाडौँ । काठमाडाैँमा शुक्रबार दिउँसो भूकम्पको धक्का महसुस गरिएकाे छ । करीब २ बजेर ९ मिनेट जाँदा काठमाडौँमा भूकम्पको धक्का महसुस भएको हो । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : May 17, 2019 at 2:23 pm









