२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

बाबुले गरे आफ्नै ९ वर्षीया छोरी बलात्कार

३१ वैशाख, काठमाडाैँ ।  खोटाङमा ५० वर्षीय बाबुले आफ्नै ९ वर्षीया छोरीलाई बलात्कार गरेका छन् । छोरीलाई बलात्कार गरेको आरोपमा केपिलाशगढी गाउँपालिका–३ वासपानी बस्ने झापा केर्खा–५ का बाबुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । बालिकालाई शनिबार साँझ जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय बाक्सिलाले जनाएको छ ।

प्रकाशित मिति : 19:04