पूर्वराजा ज्ञानेन्द्र शाह र उनकाे परिवार दरबारमार्गको रेष्टुरेन्टमा (फोटोफिचर)
३१ वैशाख, काठमाडाैँ । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकाे परिवार दरबारमार्गको रेष्टुरेन्टमा गत शुक्रबार गुड फ्राइडे मनाएका थिए । दरबारमार्गमा रहेको किंग्स लाउन्जमा पूर्वराजा ज्ञानेन्द्र शाहले परिवार र आफन्तासँग ३ घण्टा बिताएका थिए । श्रीमती कोमल शाह, बुहारी हिमानी शाह लगायतका साथमा पुर्व राजा ज्ञानेन्द्र किंग्स लाउञ्ज पुगेका हुन्। झण्डै ४० जना आफन्तको साथमा किंग्स लाउन्ज पुगेका थिए ।

प्रकाशित मिति : 17:51









