८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026

अध्यक्ष ढकालको रिहाइको माग गर्दै देशव्यापी शैक्षिक हडताल गर्ने विप्लवकाे घोषणा (विज्ञप्तिसहित)

२८ वैशाख, काठमाडाैँ । विप्लव निकट अखिल (क्रान्तिकारी) संगठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालको रिहाइको माग गर्दै यहि जेठ ५ गते शैक्षिक हड्तालको कार्यक्रम सार्वजनिक गरेको छ।

शुक्रबार अनामनगर स्थित ११ बिधार्थी संगठनको एक कार्यक्रम सहभागी ढकाललाई प्रहरीले गिरफ्तार गरेको थियो ।

प्रकाशित मिति : 16:54