८ मंसिर २०८३, सोमबार | Tue Nov 24 2026

मेक्सिकोका गृहमन्त्री चढेको हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु

https://www.muktinathbank.com.np/online/loan-application

६ फागुन, काठमाडौँ । मेक्सिकोका गृहमन्त्रीसहित बरिष्ठ कर्मचारीहरु चढेको हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । मेक्सिकोका गृहमन्त्री र दक्षिणी क्षेत्र ओसाकाका गभर्नर पनि रहेको सो हेलिकप्टरमा भने उनीहरुलाई सामान्य चोटपटक लागेको छ । मृत्यु हुनेमा एक बालक पनि छन् । मेक्सिकोमा आएको भूकम्प प्रभावित क्षेत्रको निरीक्षणका लागि गएको उक्त हेलिकप्टर अवतरण गर्ने क्रममा पाइलटले नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताईएको छ ।

प्रकाशित मिति : February 18, 2018 at 8:05 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/