२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

पन्ध्र अर्बको रिपो बिक्री गर्दै राष्ट्र बैंक

२५ वैशाख, काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु १५ अर्ब बराबरको रिपो बोलकबोलबाट बिक्री गर्ने भएको छ । बैंकले मंगलबार एक सूचनामार्फत बुधबार (अाज) उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेको जानकारी दिएको छ । सातदिने अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिपोमा ‘क’, ‘ख’ वर्गका बैंक तथा ‘ग’ वर्गको वित्त कम्पनीले भाग लिन पाउने छन् । बैंकले पछिल्ला दिनमा निरन्तररुपमा रिपो र टे«जरी बिल बिक्री गर्दै आएको छ ।

प्रकाशित मिति : 01:17