८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026

शेरधन राई माथि बम आक्रमण गर्ने नेकपाका नेता एवं पूर्व राज्यमन्त्री पदम राई निलम्बित

२४ वैशाख, काठमाडाैँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई माथि बम आक्रमण गर्ने नेकपा (विप्लव)का नेता पदम राई निलम्बित भएका छन । पूर्व राज्यमन्त्री समेत रहेका राई निलम्बनमा परेको नेकपाले जनाएको छ । राईले केही दिन अघि सरकारसँग वार्ताको वातावरण बन्दै गएको अभिव्यक्ति दिएका थिए। उनी सरकारसँग नजिक पुगेको भन्दै विप्लवले निलम्बन गरेका हुन । भूगोलमा कुनै जिम्मेवारी समेत नापएका राईलाई मंगलबारदेखि नै लागू हुनेगरी निलम्बन गरिएको बुझिएको छ ।

प्रकाशित मिति : 22:45