नयाँ शक्ति र फोरमबीच एकता घोषणा, पार्टी एकताका यस्ता छन् ९ आधार (पूर्णपाठसहित)
२३ वैशाख, काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच एकता घोषणा भएको छ ।

घोषणा सभामा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले नौबुँदे सहमतिमा हस्तक्षर गरेका छन् । ‘यो एकीकरणबाट नेपालमा नयाँ बैकल्पिक राजनीतिक शक्तिको उदय भएको छ । संघीयता, सुशासन, समृद्धि र समाजवादाई आधार तत्व मानी अझ वृहत राजनीतिक ध्रुविकरण अत्यावश्यक छ’ सहमति पत्रमा भनिएको छ ।
एकताका यस्ता छन् ९ आधारः

प्रकाशित मिति : 14:23







