१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

संसदमा नीति तथा कार्यक्रममाथिकाे छलफल सुरु (LIVE)

२२ वैशाख, काठमाडौँ । आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि सरकारले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रममाथि संसदमा छलफल सुरु भएकाे छ।

आजकाे संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकाे तर्फबाट ‘नीति तथा कार्यक्रममाथि छलफल गरियाेस्’ भन्ने प्रस्ताव पेस गरेका थिए। अहिले विभिन्न प्रतिपक्ष दलका सांसदहरुले आफ्नाे भनाइ राख्ने क्रम चलिरहेकाे छ।

प्रकाशित मिति : May 5, 2019 at 12:05 pm