आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक [लाइभ]
२० बैशाख, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७६/०७७ कालागि सरकारको वार्षिक नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गरिरहेकी छन् ।
संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले सरकारले आगामी आवका लागि तयार पारेको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी हुन् ।
प्रकाशित मिति : 16:30







