मन्त्रिपरिषद बैठकले गरेका ९ निर्णय यस्ता छन् (सूचिसहित)
बैशाख १९, काठमाडौँ । सरकारले हातहातियार खरखजना नियमावली २०२८ को अनुसूची ११ (क)लाई संशोधन गर्ने निर्णय गरेकाे छ ।

त्यस्तै, मन्त्रिपरिषद बैठकले साउदी विकास कोषबाट भूकम्पपछिको पुनर्निमाणका लागि उपलव्ध हुने ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । वैशाख १७ गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।
बैठकले गरेका अन्य निर्णय विज्ञप्तिमा हेर्नुहोस् :

प्रकाशित मिति : 17:48







