८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

फुटको पीडा भोगिरहेको रविन्द्र मिश्रको पार्टीको नाम परिवर्तन, अब साझा विवेकशील पार्टी

१४ वैशाख, काठमाडाैँ । पूर्व पत्रकार रविन्द्र मिश्रले चलाएको पार्टीको नाम परिवर्तन भएको छ । पार्टीको फुटको पीडा भोगिरहेको पार्टीले नामनै परिवर्तन गरेको छ । विवेकशीला साझा पार्टी अब साझा विवेकशील पार्टी भएको छ । जम्मा एउटामात्र चुनाव व्यहोर्दा नै फुटेपछि रहरलाग्दा नेताहरूले पार्टीमा निष्क्रियता देखाएका छन ।

तत्कालीन साझा र विवेकशील पार्टीबीच एकता भएपछि साझा विवेकशील पार्टी बनेको थियो । तर, उज्वल थापा नेतृत्वको समूह फुटेर विवेकशील नेपाल दल बनाएको छ ।

प्रकाशित मिति : 21:16