४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

यी हुन सवारी चालक र अंगरक्षक सुविधा खोसिने पूर्व विशिष्ट (सूचीसहित)

२१ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा नियमविपरित सवारी चालक र अंगरक्षक सुविधा पूर्व विशिष्ट सुविधा खोसिएको छ ।

सुविधा खोसिनेमा पूर्वप्रधानन्यायाधीशदेखि मन्त्री र सांसदहरू समेत रहेका छन । प्रहरी प्रधान कार्यालयका अनुसार मंगलबारसम्ममा ५७ जना सुरक्षाकर्मी र १७ जना चालक गरी ७४ प्रहरीलाई फिर्ता बोलाएको छ ।

प्रधानमन्त्रीको निर्देशनपछि सोमबारबाट नियमविपरितका सवारी चालक र अंगरक्षक फिर्ता गरिएको प्रहरीले जनाएको छ ।

नियमविपरीत सवारी चालक र अंगरक्षक राख्ने यि हुन
–मीनबहादुर रायमाझी, पूर्वप्रधानन्यायाधीश
–कल्याण श्रेष्ठ, पूर्वप्रधानन्यायाधीश
–रामप्रसाद श्रेष्ठ, पूर्वप्रधानन्यायाधीश
–केशवप्रसाद उपाध्याय, पूर्वप्रधानन्यायाधीश
–रमेश लेखक, पूर्वमन्त्री
–अर्जुननरसिंह केसी, पूर्वमन्त्री
–मिनेन्द्र रिजाल, पूर्वमन्त्री
–नवीन्द्रराज जोशी, पूर्वमन्त्री
–उमाकान्त चौधरी, पूर्वमन्त्री
–चित्रलेखा यादव, पूर्वमन्त्री
–नरहरि आचार्य, पूर्वमन्त्री
–गणेशमान पुन, पूर्वमन्त्री
–विश्वनाथप्रसाद साह, पूर्वमन्त्री
–अजयशंकर नायक, पूर्वमन्त्री
–उमेश यादव, पूर्वमन्त्री
–महेन्द्र पाण्डे, पूर्वमन्त्री
–रामजनम चौधरी, पूर्वमन्त्री
–दिनेश श्रेष्ठ, पूर्वमन्त्री
–प्रेमबहादुर सिंह, पूर्वमन्त्री
–इन्द्र बानियाँ, पूर्वमन्त्री
–राजेन्द्रकिशोर क्षेत्री, पूर्वमुख्यसचिव
–गोविन्द कुसुम, पूर्वगृहसचिव
–सुरेन्द्रकुमार कार्की,
–रिजवान अन्सारी,
–अमरेशकुमार सिंह, सांसद

प्रकाशित मिति : २१ चैत्र २०७४, बुधबार ०९:५४