१९ कार्तिक २०८३, बुधबार | Wed Nov 4 2026

सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

१७ कात्तिक, काठमाडौं । नेपाली बजारमा सुन मूल्य सामान्य बढेको छ भने चाँदीको घटेको छ ।आज सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदी तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ६७५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला ३ हजार ७२० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : November 3, 2026 at 11:24 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/