११ कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026

एशियन लाइफका स्वतन्त्र सञ्चालक हेमबहादुर कार्कीले दिए राजीनामा

१० कात्तिक, काठमाडौं ।  एशियन लाइफ इन्स्योरेन्स कम्पनीका स्वतन्त्र सञ्चालक हेमबहादुर कार्कीले सञ्चालक पदबाट राजीनामा दिएका छन्। कार्कीले कार्य व्यस्तताको कारण देखाउँदै कात्तिक ९ गते सोमबार राजीनामा दिएका थिए।

उक्त राजीना कात्तिक १० गते मंगलबार बिहान बसको सञ्चालक समितिको २२४औं बैठकले  स्वीकृत गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति : October 27, 2026 at 10:26 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/