२ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को बुकक्लोज मिति तय

२ असोज, काठमाडौं । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को लाभांश वितरण प्रयाजनार्थ बुकक्लोज मिति तय गरिएको छ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असोज १२ गते एक दिनका लागि बुकक्लोजको मिति तोकेको छ । यसर्थ असोज ११ गतेसम्म कायम इकाईधनीले मात्रै प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।

क्यापिटलले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई १२ प्रतिशत (कर सहित) प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो।

प्रकाशित मिति : September 18, 2026 at 12:34 pm