८ मंसिर २०८३, सोमबार | Mon Nov 23 2026

अपि पावरको सेयरमूल्य समायोजन, नयाँ मूल्य कति ?

https://www.muktinathbank.com.np/online/loan-application

७ मंसिर, काठमाडौं । नेपाल स्टक एक्सेचनज (नेप्से)मा अपि पावर कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।  कम्पनीले घोषणा गरेको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भए पछि मूल्य समायोजन गरिएको हो ।

सोमबारको अन्तिम कारोबार मूल्य ३३२ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको छ । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ३१६.१९ रुपैयाँ कायम भएको छ । सोही मूल्यलाई आधार मानेर मंगलबार सेयर कारोबार खुल्नेछ ।

प्रकाशित मिति : November 23, 2026 at 4:03 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/