२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

३१ भदौ, काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।

बैठकमा समसामयिक विषयहरूमा छलफल भई आवश्यक निर्णय हुने बताइएकाे छ ।

प्रकाशित मिति : September 16, 2026 at 10:31 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/