३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

प्रतिनिधिसभाका नवनियुक्त सचिव अधिकारीले गरे पदभार ग्रहण

३० वैशाख, काठमाडौं । प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीले पदभार ग्रहण गर्नुभएकाे छ । बुधबार नियुक्त सचिवले बिहीबार पदभार ग्रहण गर्नुभएकाे हाे ।

सभामुख डोल प्रसाद अर्यालले नवनियुक्त सचिव अधिकारीलाई शपथ ग्रहण गराउनुभयाे। शपथ ग्रहणपछि नवनियुक्त सचिव अधिकारीले पदभार ग्रहण गर्नुभएकाे हाे ।

प्रकाशित मिति : 12:14