विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको अल्पकालीन आदेश
२८ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश दिएको छ । अनेरास्ववियुका अध्यक्ष दीपक धामीसहित विभिन्न आठ विद्यार्थी संगठनले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले तत्काल सो निर्णय कार्यन्वयन नगर्न आदेश दिएको हाे ।
प्रकाशित मिति : 15:09









