१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत मात्र

१५ वैशाख, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्र विस्तार भएर ६६ खर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरेको हो ।

गत आर्थिक वर्षमा ४.६१ प्रतिशतको आर्थिक वृद्धिदर रहेर अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुगेको थियो ।

प्रकाशित मिति : 12:13