३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

संसदमा कोमल वलीको दोस्रो सम्बोधन कविता मार्फत (भिडियोसहित)


१३ चैत, काठमाडौं । नेकपा एमालेकी सांसद कोमल वलीले संसदमा दोस्रो पटक कविता मार्फत सम्बोधन गरेकी छिन । राष्ट्रिय गायिकाबाट माननीय बनेकी वलीले राष्ट्रिय सभामा आफूलाई फरक रुपमा प्रस्तुत गर्ने प्रयास गरिरहेकी छिन् ।

उनले शार्दूलविक्रीडित छन्दमा आफ्नो कविता सुनाइन । उनले कवितापछि भने यूरोपियन यूनियनको आलोचना गरिन् ।
सुन्नुहोस वलीको भाषण । भिडियो साैजन्यः न्युज एजेन्सी नेपाल 

 

प्रकाशित मिति : १३ चैत्र २०७४, मंगलवार १९:०५