१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

जागिरकाे खाेजीमा हुनुहुन्छ ? क्रेस्ट माइक्रो लाइफले माग्यो कर्मचारी

१३ वैशाख, काठमाडाैं। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न स्थानका लागि ब्रान्च म्यानेजर र मार्केटिङसम्बन्धी पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले कलैया, खजुरा, राजविराज, सिन्धुली, बनेपा, मनहरी, बिर्तामोड, दमौली, इलाम, फिदिम, सल्यान, ताप्लेजुङ, टिकापुर, तुलसीपुर, छिन्चु, हेटौंडा, जनकपुर र तौलिहवाशाखाका लागि कर्मचारी मागेको हो । न्यूनतम शैक्षिक योग्यता कक्षा १२ उत्तीर्ण हुनुपर्नेछ। बीमा क्षेत्रमा पूर्व अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : 10:57