अधिवक्ता खतिवडाको प्रश्नः फेसबुकबाट कमाएको पैसा कसरी हुन्छ बैध ?
३० चैत, काठमाडाैँ । चर्चित अधिवक्ता राधिका खतिवडाले प्रधानमन्त्री बालेन्द्र शाह बालेनले फेसबुकबाट कमाएको पैसमा प्रश्न गर्नुभएको छ । फेसबुककै प्लेटफर्ममा मार्फत अधिवक्ता खतिवडाले बालेनको कमाइको बैधतामा प्रश्न गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ, ‘फेसबुक नै नेपालमा दर्ता छैन गैरकानुनी हो भने पछी फेरी त्यही फेसबुकबाट कमाएको पैसा चाही कसरी बैध र कानुनी होला त ?’ उहाँले नेपालमा दर्ता नभएको संस्थाबाट प्राप्त हुने पैसा बैध नहुने दाबी गर्न खोज्नुभएको देखिन्छ ।

प्रकाशित मिति : 09:30









