२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

संसदको अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने

२६ चैत, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएकाे छ । नेपाल सरकार, मन्त्रिपरिषद्को गत चैत २४ गतेको सिफारिसमा राष्ट्रपति पौडेलले चैत २७ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्नुभएकाे हाे ।

प्रकाशित मिति : 17:05