२३ चैत्र २०८२, सोमबार | Tue Apr 7 2026

सभामुख अर्यालको शपथ ग्रहण आजै

२२ चैत, काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालको शपथ ग्रहण आजै हुने भएको छ । आज दिउँसो साढे २ बजे उहाँले शपथ ग्रहण गर्न लाग्नुभएकाे हाे ।

शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ । त्यसपछि उहाँ आजै कार्यकक्ष पुगेर पदभार ग्रहण गर्नुहुने छ ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आईतवार ११:४९