विचाैलिया दीपक भट्ट अध्यागमनको कालोसूचीमा, रोकियो राहादानी
१७ चैत, काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरणको कसुरमा व्यवसायी दीपक भट्टलाई अध्यागमनको कालोसूचीमा राखेको छ । योसँगै उनको राहदानी रोक्का भएको छ ।
प्रकाशित मिति : March 31, 2026 at 4:26 pm