१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

नाैविसे मुग्लिन सडक तीन दिन बन्द हुने

१६ चैत, चितवन । जिल्ला प्रशासन कार्यालय चितवन ले नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–४ स्थित क्षेत्रमा सडक स्तरोन्तीको काम गर्न तीन दिनका लागि सवारी आवागमन बन्द हुने जनाएको छ।

चैत १७ गतेदेखि १९ गतेसम्म रातिको समयमा १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

प्रकाशित मिति : March 30, 2026 at 9:58 pm