३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

हर्मुजबाट एक नेपाली इरानी सुरक्षा निकायको नियन्त्रणमा

६ चैत, काठमाडौं । इरानले होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई नियन्त्रणमा लिएको छ । परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा हर्मुजबाट सुरक्षा निकायले एक जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको जानकारी दिएको हो ।

परराष्ट्रको पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले पत्रकार सम्मेलनमा होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको बताउनुभयो ।

प्रकाशित मिति : 16:16