४ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेटवार्ता

https://www.muktinathbank.com.np/online/loan-application

४ चैत, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा निर्वाचनपछि समीक्षा, संसद् सञ्चालनलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : March 18, 2026 at 2:19 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/