७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

सिरहा अदालत अगाडि बम विस्फोट

२७ फागुन, काठमाडौं । सिरहा जिल्ला अदालत अगाडि बम विस्फोट भएको छ । जिल्ला अदालत अगाडि रहेको मधेश ल फर्ममा कुकर बम विस्फोट भएको जनाइएको छ। बिस्फोटबाट ल फर्मको सिसा र भित्र रहेका कागजात र फर्निचरमा क्षति पुगेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : March 11, 2026 at 5:01 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/