२१ भदौ २०८३, आइतबार | Sun Sep 6 2026

दोलखाको मालुमा रोकिएको मतदान सुरु

२१ फागुन काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मालुस्थित मतदान केन्द्रमा पुनस् मतदान सुरु भएको छ । तामाकोशी ४ स्थित गोल्मेश्वर मावि मतदान केन्द्रमा रोकिएको मतदान केहीबेर अघि सुरु भएको हो ।

प्रकाशित मिति : March 5, 2026 at 5:29 pm