४ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

प्रथम महिला पौडेलद्वारा मतदान

https://www.muktinathbank.com.np/online/loan-application
२१ फागुन, तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रथम महिला सविता पौडेलले आज व्यास नगरपालिका–२ सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा उत्साहका साथ मतदान जारी रहेको  निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : March 5, 2026 at 8:59 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/