१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

१५ माघ, काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा देशको समसामयिक परिपिस्थी, निर्वाचनको तयारीलगायतको विषयमा छलफल हुने जनाइएकाे छ।

प्रकाशित मिति : January 29, 2026 at 4:14 pm