६ माघ २०८२, मंगलवार | Tue Jan 20 2026

सशुीला कार्कीकै काँधमा थपियो तीन मन्त्रालयको जिम्मेवारी

६ माघ, काठमाडौँ । शिक्षा, सञ्चार र खेलकुद मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री सुशीला कार्कीकै काँधमा थपिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्रिको राजीनामा स्वीकृत गरेर तीनै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले सम्हाल्नेगरी तोक्नुभएको छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १०:३३