१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

३ पुस, काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सदस्यमा सुनिता डंगोल विजयी हुनुभएको छ । काठमाडौँ महानगरपालिकाको उपप्रमुख समेत रहनुभएकी डंगोल १६६८ मतका साथ विजयी हुनुभएको हो ।

डंगोल केपी शर्मा ओली प्यानलबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।

प्रकाशित मिति : December 18, 2025 at 3:39 pm