१२ पुष २०८२, शनिबार | Sat Dec 27 2025

रवि र छविको मुद्दामा उच्च अदालतले गर्यो जिल्लाको फाइल झिकाउन आदेश

२० कात्तिक, बुटवल । उच्च अदालत बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने रतत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको बारेमा जिल्ला अदालत रुपन्देहीले जारी गरेको आदेश र अरु फाइलहरू झिकाउन आदेश गरेको छ ।

बिहीबार न्यायाधीशद्वय वासुदेव आचार्य र न्यायाधीश ओमप्रकाश अर्यालको इजलासले मिसिल झिकाउन आदेश गरेको हो ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार १६:३०