१६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026

प्रधानमन्त्रीको प्रेस संयोजकमा रामबहादुर रावल नियुक्त

२९ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा राम रावल नियुक्त हुनुभएको छ । बाजुराका रावलले नेपाल एफएम,ग्यालेक्सी टिभी, कान्तिपुरलगायतका मिडियामा काम गर्नुभएको छ ।

रावलले त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा स्नातकोत्तर गर्नुभएको छ।

प्रकाशित मिति : October 15, 2025 at 11:21 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/