१६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026

इलाम बाढीपहिरोमा मृत्यु हुनेको संख्या ३९ पुग्यो

२१ असोज, काठमाडौं । इलामको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ३९ पुगेको छ । इङ्ला खोलाले बगाएर बेपत्ता भएका सन्दकपुर–५ इङला, जमुनाका २४ वर्षीय प्रवेश गुरूङको शव फेलापरेसँगै मृतकको संख्या ३९ पुगेको हो ।

प्रकाशित मिति : October 7, 2025 at 12:45 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/