१६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026

दसैँका लागि बाहिर जानेकाे संख्या बढ्दाे, २४ घण्टामा ४३ हजारले छोडे काठमाडौं

६ असाेज, काठमाडाैं । दसैँ सुरु भएसँगै काठमाडौं छोड्नेहरूको संख्या बढेको छ । दसैँको घटस्थापना सुरु भएसँगै पछिल्लो २४ घण्टामा ४३ हजारभन्दा बढी यात्रुले काठमाडौं उपत्यका छोडेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आइतबार बिहान ६ बजेदेखि आज (सोमबार) बिहान ६ बजेसम्म ४३ हजार १३२ जनाले काठमाडौं छोडेका हुन् ।

काठमाडाैंकाे नयाँ बसपार्क, जडीबुटी, कोटेश्वरलगायत क्षेत्रमा सवारी साधन र यात्रुको चाप बढेको छ ।

प्रकाशित मिति : September 22, 2025 at 11:42 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/