७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण

५ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि पेश भकोए उक्त विधेयक पौडेलले आज प्रमाणीकरण गर्नुभएको हो ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आईतवार १३:२१