२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

कोटेश्वरको भाटभटेनीमा भेटियो शव

१ असोज, काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित भाटभटेनीमा अस्थिपञ्जर एउटा शव भेटिएको छ । बुधबार बिहान काठमाडौं महानगरपालिका(३२ कोटेश्वर भाटभटेनीको चौथो तलामा जलेको शवको अस्थिपञ्जर फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिनुभयो ।

प्रकाशित मिति : September 17, 2025 at 3:41 pm